काठमाडौं, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी चीनको भ्रमण सकेर फकीएर लगत्तै चीन भ्रमणमा गएका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले...

news

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



काठमाडौं, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी चीनको भ्रमण सकेर फकीएर लगत्तै चीन भ्रमणमा गएका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले र चीनसँग सेनाबीच दुई वटा भएको छ ।
नेपाल र चीनको सेनाबीच भएको सम्झौतामा सेनाको क्षमता अभिवृद्धि गर्न तालिम उपलब्ध गराउने, सेनाको मोबाइल अस्पताललाई अझै विस्तार र प्रभावकारी बनाउन तथा आकस्मिक प्रकोप व्यवस्थापनका लागि अत्याधुनिक उपकरण प्रदान गर्ने, नेपाली सेनाका अधिकृतलाई चीनमा उपलब्ध गराउँदै आएको व्यावसायिक तालिमलाई अझै विस्तार गर्ने उल्लेख छ ।

प्रधानसेनापति क्षेत्री र चिनियाँ समकक्षी फाङ फङहवैले हस्ताक्षर गरेको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ । सम्झौताअनुसार चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ करोड चिनियाँ युआन (करिब ५० करोड) बराबरको सहयोग उपलब्ध गराउने बताए ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

0 comments: