Showing posts with label interview. Show all posts

बी शम् २०४१ साल ३ महीना २३ गतेका  दिन चितवन  जिल्ला भरतपुर ११ मा जन्मनु भएका नबिन पण्डित ९ वर्ष सम्म मोबाईल कम्पनी मा कार्यरत हुदै आज ज...




बी शम् २०४१ साल ३ महीना २३ गतेका  दिन चितवन  जिल्ला भरतपुर ११ मा जन्मनु भएका नबिन पण्डित ९ वर्ष सम्म मोबाईल कम्पनी मा कार्यरत हुदै आज जीयोनी मोबाईल कम्पनि मा कार्यरत हुनुहुन्छ! उहा को संगर्ससील यात्रा आज यहाँ सम्म आउदा धेरै कठीनाई हरु लाई पार गर्दै आफ्नो यात्रा  लाई यहाँ सम्म ल्याउनु भयो! उहाले २०६३ साल मा बर्ड मोबाईल बाट आफ्नो बजार बयाबस्तापन सुरु  गर्दै यहाँ सम्म आई पुग्नु भएको हो ! उहाले बर्ड, स्याम्सुंग मोबाईलको बजार बयाबस्तापन लाई आफुसक्दो मेहीनत गरी जिमेबारी पुर्बक निर्बाह गर्नु भएको थीयो! फलस्वरूप आज उहा जीयोनी यो स्थान सम्म आईपुग्नु भएको छ !