1:37 AM
काठमाडौं, १६ चैत । पोखराको बुद्धचोक स्थित सडक छेउमा आधा काटिएको अवस्थामा बालकको शव फेला परेको छ । मंगलबार बिहान स्थानीय बासिन्दाले बालकको श...
news
by
zz
1:37 AM
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
काठमाडौं, १६ चैत । पोखराको बुद्धचोक स्थित सडक छेउमा आधा काटिएको अवस्थामा बालकको शव फेला परेको छ । मंगलबार बिहान स्थानीय बासिन्दाले बालकको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले कम्मर भन्दा लतको भाग मात्र रहेको शवको मुचुल्का गरी पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको जनाएको छ । बच्चा कसको हो र कसरी शव त्यहाँ भेटिएको भन्ने बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
About author: zz
Cress arugula peanut tigernut wattle seed kombu parsnip. Lotus root mung bean arugula tigernut horseradish endive yarrow gourd. Radicchio cress avocado garlic quandong collard greens.
0 comments: