The murderer of actress Neha Pun (yoruna pun) has been identified as Satish Khadgi. The police is organizing a press meet to show the murderer to the jounalists soon.
Feb 8, 2016- A man has been arrested on the charge of murdering Yaruna Pun, alias Neha Pun, a popular face in Magar cinemas. Kaski Police on Monday made public Kirtan Khadgi, 21, alias Satish, a resident of the same village of Pun, charging him with the murder of the Magar cine artist.
Neha’s body was found wrapped in a black cloth near her house at Nayagaun, Pokhara-15 last Tuesday. Neha was working at Pokhara-based Smile cafe and has been a part of Magar films Gaula and Yupa.
The police informed that they had arrested the accused after a detailed investigation. Kaski Police SP hari Bahadur Pal said, “The cause of death is a blunt-force trauma to the victims head. It was learnt that Satish had murdered Pun after a detailed investigation.”
SP Pal further informed that Satish in his statement had admitted to have killed Pun in a fit of rage after the latter abused him verbally and refused his proposal to stay in a lakeside hotel
zz
0 Comments
4:38 AM
नेपाल लगायत संसारका धेरै मुलुकमा दुईटा श्रीमति ल्याएको खण्डमा बहुविबाहको मुद्धा लाग्छ । श्रीमतीको मन्जुरीबीना गरेको दोश्रो बिवाहका कारण धेरै...
नेपाल लगायत संसारका धेरै मुलुकमा दुईटा श्रीमति ल्याएको खण्डमा बहुविबाहको मुद्धा लाग्छ । श्रीमतीको मन्जुरीबीना गरेको दोश्रो बिवाहका कारण धेरै बर्ष जेल सजाय पनि खानु पर्दछ । तर यसको ठिक बिपरित अफ्रिकी राष्ट्र इरिट्रियामा भने एक व्यक्तिले दुईवटा विवाह नगरे जेलको सजाय भोग्नु पर्ने हुन्छ भन्दा धेरैले नपत्याउलान् । यो कुरा साँचो र सत्य हो ।
इरिट्रिया सरकारले हरेक पुरुषले दुइओटा विवाह गर्नैपर्ने र विवाहपछि पहिलो श्रीमतीले आपत्ति जनाएमा दुवैलाई जेल सजाय हुनसक्छ । तर यसो गर्नुमा इरिट्रिया सरकारको बाध्यता छ । सरकारको वयान अनुसार समय समयमा हुने गृहयुद्वका कारण देशमा पुरुषको भन्दा महिलाको संख्या धेरै भएपछि महिलाको सुरक्षाका लागि पुरुषले दुईओटा विवाह गर्नु जरुरी ठानिएको हो सन् १९९८ को गृहयुद्धमा १ लाख ५० हजार र त्यसपछि इथियोपियासंग अलग हुन भएको युद्धमा करीब ४ लाख मानिसको ज्यान गएको थियो । यसैकारण इरिट्रियाको सरकारले यस्तो कानुन पारित गरेको थियो । यो कुरा सामाजिक सञ्जालमा पनि चर्चित बन्दै आएको छ ।
लगभग १७६०० वर्ग किलोमिटर क्षेत्रफल रहेको इरिट्रियाको पूरा नाम इरिट्रिया लालसागर हो । यो ढाकि र हनीश द्वीपसमूहमा सामेल छ । इरिट्रियाको पूर्वोत्तर र पूर्वी क्षेत्रमा साउदी अरब र यमनका साथ लाल सागरको समुद्री किनार छ । यो मुलुकको पश्चिम दक्षिणमा इथियोपिया र दक्षिण पूर्वमा सुडान अवस्थित छ । इरिट्रियन राष्ट्रपति इसाइस अफ्रिकी नेतृत्वको सरकारले एकभन्दा बढी पत्नी भित्रय्याउने कि जेलको हावा खाने भन्दै नीति बनाएपछि यो विषय निकै चर्चामा छ ।–एजेन्सी
zz
0 Comments
4:34 AM
काठमाडौं, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी चीनको भ्रमण सकेर फकीएर लगत्तै चीन भ्रमणमा गएका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले...
काठमाडौं, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी चीनको भ्रमण सकेर फकीएर लगत्तै चीन भ्रमणमा गएका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले र चीनसँग सेनाबीच दुई वटा भएको छ । नेपाल र चीनको सेनाबीच भएको सम्झौतामा सेनाको क्षमता अभिवृद्धि गर्न तालिम उपलब्ध गराउने, सेनाको मोबाइल अस्पताललाई अझै विस्तार र प्रभावकारी बनाउन तथा आकस्मिक प्रकोप व्यवस्थापनका लागि अत्याधुनिक उपकरण प्रदान गर्ने, नेपाली सेनाका अधिकृतलाई चीनमा उपलब्ध गराउँदै आएको व्यावसायिक तालिमलाई अझै विस्तार गर्ने उल्लेख छ ।
प्रधानसेनापति क्षेत्री र चिनियाँ समकक्षी फाङ फङहवैले हस्ताक्षर गरेको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ । सम्झौताअनुसार चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ करोड चिनियाँ युआन (करिब ५० करोड) बराबरको सहयोग उपलब्ध गराउने बताए ।
zz
0 Comments
4:30 AM
Best Nepali Comedy 2015 Nepali comedy 20 november 2015 Full Episode is a popular Nepali serial. Nepali comedy basically portrays social pro...
Best Nepali Comedy 2015 Nepali comedy 20 november 2015 Full Episode is a popular Nepali serial. Nepali comedy basically portrays social problems suffered by everyday people with a comic punch. nepali comedy 20 november 2015. Nepali comedy 20 november 2015, nepali comedy, nepali comedy December 4, nepali comedy 20 november 2015 full episode, nepali comedy,December 2015,nepali comedy 2015, Nepali comedy 20 november 2015 Full Episode
zz
0 Comments
4:19 AM
पूर्वप्रधानमन्त्री एवंम् नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले नयाँ शक्ति सरकारमा गए १० वर्षभित्र गिरिबी तथा बेरोजगारी अन्त...
पूर्वप्रधानमन्त्री एवंम् नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले नयाँ शक्ति सरकारमा गए १० वर्षभित्र गिरिबी तथा बेरोजगारी अन्त्य गर्ने घोषणा गरेका छन् । नयाँ शक्ति नेपालले बाँकेको कोहलपुरमा मंगलबार आयोजना गरेको अन्तक्र्रियात्मक छलफलमा पूर्र्वप्रधानमन्त्री भट्टराईले अबको ३० वर्षभित्र नेपाललाई धनी राष्ट्रमा गनिने देश बनाउन समेत आँफूहरुले अभियान थालेको दाबी गरे । द्धन्द्धकालमा नेपाललाई आँफूहरु सरकारमा गएको १० वर्षभित्रमा नेपाललाई स्विर्जल्याण्ड बनाइदिने बताउँदै आएका नेता मध्येका एक बाबुरामले एमाओवादी अध्यक्ष प्रचण्डलाई व्यंग्य गर्दै भने उनी आवेशमा आउने र मानिसलाई ध्वंशमा लैजान सक्ने क्षमता भएको व्यक्ति भन्न पछि परेनन् । प्रचण्डको नामै किटेर बाबुरामले भने उहाँको आवेगको शैलीको राजनीति अब नेपालमा काम छैन अब ध्वंसको राजनीति बन्द गरेर बिवेक र विज्ञानको ज्ञानको आवश्यकता पर्छ ।’ सो अवसरमा पूर्र्वप्रधानमन्त्री भट्टराईले नेपालको अधिकतम फाइदाका लागि भारत र चीनसँग विवाद होइन समझदारीको सम्बन्ध जरुरी भएको बताए । भट्टराईले नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी जस्ता पार्टी भएपनि संविधान कार्यान्वयनका लागि नयाँ शक्तिको आवश्यकता रहेको दाबी गरे । मिडिया एनपी बाट
zz
0 Comments
4:11 AM
March 30, 2016 : Just few months ago Minister for Population and Environment, Bishwendra Paswan was famous for using bicycle to work . He ...
March 30, 2016 :
Just few months ago Minister for Population and Environment, Bishwendra Paswan was famous for using bicycle to work . He gifted a bicycle to Prime Minister KP Sharma Oli and many other political leaders. Minister for Population and Environment, Bishwendra Paswan, gifted a bicycle to Prime Minister KP Sharma Oli under the ‘Environment-Friendly National Campaign’ at the official residence of the Prime Minister at Baluwatar on Tuesday. The Ministry has been encouraging the use of bicycle under the slogan “Let Us Save Every Drop of Fuel and Participate in Environment-friendly National Campaign.” Prime Minister Oli rode the bicycle for a while to participate in the campaign. On the occasion, Minister Paswan said that the campaign would promote national independence and economy at a time when the country has been facing fuel crisis. He also informed that cycles would also be gifted to Nepali Congress President Sushil Koirala and UCPN- Maoist Chairman Pushpa Kamal Dahal as a part of the campaign.
zz
0 Comments
4:05 AM
March 30, 2016 : British Prince Harry is scheduled to return to Kathmandu today from Lapu village of Gorkha district, where he was volunt...
March 30, 2016 :
British Prince Harry is scheduled to return to Kathmandu today from Lapu village of Gorkha district, where he was volunteering for a school reconstruction. The British Royal, who arrived in Lapu on Thursday, contributed to reconstruction of an 11-room building of Prabhat Kiran Secondary School in Lapu-3 from Friday. The building was damaged by the April-May earthquakes last year. Locals said that Harry worked for four days continuously.
He would return to Kathmandu on a Nepal Army chopper. The Britsh Prince also visited the Naulikhola III Hydropower Project damaged by the quake and also extended support in its maintenance. A non-government organisation Team Rubicon UK, which is carrying out reconstruction of the school, kept Harry’s visit secret, saying it was his personal visit. Prince Harry is returning home on Tuesday.
Follow Us